दफा ३६
नोटरी पब्लिकको छाप तथा यसको प्रयोग
(१) नोटरी पब्लिकको छाप तोकिए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिमको छाप नोटरी पब्लिकले नोटरी पब्लिकको काममा बाहेक अन्य
काममा प्रयोग गर्न हुँदैन ।